समाचार

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, २५३ जना घाइते

काठमाडौं : जाजरकोट भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् । सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा...

आईसीसी टी–२० विश्व कप क्रिकेट छनाेटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाडौं : आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।  नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका...

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु

डोटी । कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के।आई...

इजरायल–गाजा युद्ध अन्त्यका लागि अनुरोध गर्न अमेरिकाद्वारा अस्वीकार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गरेका छन् । जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उनले अरब देशका नेताहरुले तत्काल युद्ध रोक्नुपर्ने बताए पनि त्यो सम्भव नरहेको बताएका बीबीसीले...

भूकम्पबाट प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

जाजरकोटमा गएको भूकम्पबाट प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न सरकारले निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत् उद्धार कार्य प्रभावित हुने भन्दै बिदामा रहेका कर्मचारीलाईसमेत कार्यालयमा फर्कन निर्देशन दिएको हो...

उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रधानमन्त्रको प्रतिवद्धता

रुकुमपश्चिम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन् ।   शनिबार बिहान...