समाचार

झण्डै चार क्विन्टल गाँजासहित चितवनबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौं : चितवनबाट झण्डै चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन सय ९६ किलो गाँजासहित भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थानाका ४५ वर्षीय अनिल...

वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

काठमाडौं : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा...

नेपाल सुपर लिग : बुटवललाई हराउँदै पोखरा एनएसएलको सेमिफाइनलमा

काठमाडौं : बुटवल लुम्बिनी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को सेमिफाइनलमा पुगेको छ । आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले बुटवललाई १–० गोलले हरायो । पोखराको जितमा मोजेस ट्वुमले...

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका काभ्रेपलाञ्चोकको चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा...

सर्वोच्च अदालतद्वारा एनसेलसँग लिखित जवाफ माग

काठमाडौं : सर्वोच्च अदालतले एनसेलसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै विपक्षीको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली...

एकीकृत समाजवादीको बैठक पुनः शनिबार बस्नेगरी स्थगन

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ । विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । ‘विधान संशोधन मस्यौदामाथि बैठकमा...