समाचार

सवारी साधनमा ‘रिफेल्टिभ स्टिकर’ टाँस

जानकी । सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफेल्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको...

बालुवा उत्खननले हुलाकीको पुल भासिने जोखिममा

रौतहट । रौतहटको राजापुर नगरक्षेत्र अन्तर्गत फतुवा स्थित लालबकैया नदीको पुलसँग टाँसिएर बालुवा उत्खनन गर्दा पुल भासिने जोखिम बढ्दै गएको छ। पुलको दक्षिण तर्फ बाट मात्र ५० मिटर भित्रै केही समय देखि उत्खनन गरेर...

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्य, २७ जना घाइते

काठमाडौं : बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका...

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सम्बन्धी निर्णय आज आउने

काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका...

खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी (सूचनासहित)

काठमाडौं : नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६...

आजको मौसम : पहाडी क्षेत्रका केही ठाउँमा बादल, पानी नपर्ने

काठमाडौं : अहिले देशको पहाडी भू–भागका केही ठाउँमा बादल लाग्नुको साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही ठाउँमा बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।...