

-
काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ । विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
‘विधान संशोधन मस्यौदामाथि बैठकमा सहभागी नेताहरुले एकसरो धारणा राख्नुभएको छ’, नेता श्रेष्ठले भने, ‘अव शनिबार बस्ने बैठकमा छुटेका नेताहरुको धारण सुनेर अध्यक्षले आफ्नो धारणा राखेपछि बैठक सकिन्छ ।’
जारी सचिवालय बैठकमा नेता जगननाथ खतिवडा र धर्मनाथ प्रसाद साह भने उपस्थित छैनन् । खतिवडा विदेश भ्रमणमा छन् भने साह व्यक्तिगत कामले यो बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । शनिबारको बैठकमा मस्यौदा प्रस्तुतकर्ता समेत रहेका उपाध्यक्ष डा। बेदुराम भुसालले समेत थप प्रस्ट पार्नेछन् ।
यसैबिच एकीकृत समाजवादीले विधान संशोधन प्रक्रियाअघि बढेको भन्दै तत्काललाई जिल्ला र नगर अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । मंगलबारको सचिवालय बैठकले तत्काललाई नगर र जिल्ला अधिवेशन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
News Desk 0 response मङ्लबार, पुस ३, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


