समाचार

नेपाल सुपर लिग : वीरगञ्जले काठमाडौंलाई ४–१ गोलले हरायो

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाडौं रेजर्स एफसीलाई हराएको छ । आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंलाई ४–१ गोलले हरायो । पहिलो हाफ १–१ को बराबरीमा...

प्रधानमन्त्रीकाे निर्देशन– ‘झाेलामा खाेला बाेक्नेकाे लाइसेन्स खारेज गर्नू’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारीरूपमा काम गर्न निर्देशन दिएका छन् । उनले जलविद्युत् आयोजनाको अनुमतिपत्र ‘होल्ड’ गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स...

सात दिनपछि सेयर बजारमा ‘करेक्सन’, ३२ अंकले घट्यो नेप्से

५ पुस,काठमाडौं । लगातार बढेको ७ कारोबार दिनपछि सेयर बजारमा बिहीबार (आठौं दिन) ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९...

नारायणगढ-मुग्लिन सडक पर्सिदेखि ४ घण्टा बन्द हुने

५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म...

महिला राष्ट्रिय क्रिकेटमा बागमतीको विजयी सुरुवात, मधेस २८ रनले पराजित

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको...

मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्न सांसद राणाको आग्रह

५ पुस, काठमाडौं । क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भनेकोमा संसदीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आलोचना भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले...