समाचार

गण्डकी प्रदेशमा प्रदेश प्रमुख र मन्त्रीको निवासमा बिजुलीको लाइन काटियो

पोखरा : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासमा विद्युत् लाइन काटिएको छ । भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ । विद्युत्...

निमोनिया रोकथामका लागि तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन

काठमाडौं : चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको...

कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा

काठमाडौं : काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा आज सातगाउँले जात्रा मनाइँदैछ । कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने चलन छ । विष्णुदेवी पीठ केन्द्रित गरेर...

चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १४ जनाको मृत्यु

चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् । जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत...

एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै, कक्षा ११ पढ्न ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को...

भरतपुर भ्रमण वर्षको कार्यक्रम केही महिना सार्न निजी क्षेत्रको सुझाव

चितवन : भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष सन् २०२४ कार्यक्रम केही महिना पछि सार्न सरोकारवालाले सुझाव दिएका छन् । सडक यातायात लगायत धेरै कुरा अनुकूल नभएको भन्दै केही समय पछि सार्न सुझाव...