समाचार

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन नेपालको आग्रह

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री...

१२ वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन सम्भव

काठमाण्डौ : सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २४ औँ वार्षिकोत्सवको अवसरमा...

प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाको आग्रह इजरायलद्वारा अस्वीकार

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई आफूले अस्वीकार गरिदिएको बताएका छन् । अमेरिकासहित इजरायलका सहयोगी देश र विपक्षी देशहरूले पनि लामो समयदेखि निष्क्रिय रहेको दुई राज्यको अवधारणा...

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् ।  पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय...

प्रदर्शनीमा राख्न ट्रकमा राखेर जंगीअड्डा पुर्‍याइयो सैनिक हेलिकोप्टर

५ माघ, काठमाडौं । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि हेलिकोप्टरलाई ट्रकमा राखेर जंगीअड्डा पुर्‍याएको छ । ९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डासम्म लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए...

स्यालको  टोकाइबाट रौतहटमा एक दर्जन मानिस घाइते

रौतहट । रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन  मानिस घाइते भएका छन्।  गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला...