समाचार

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

काठमाडौँ, ५ माघ : चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरेको छ ।...

सशस्त्रद्वारा ६ वर्षदेखि मर्मत नभएको पशुपतिको यज्ञशाला मर्मत

काठमाडौँ । सशस्त्र प्रहरी बलले पशुपतिनाथमा लामो समयदेखि मर्मत हुन नसकेको यज्ञशाला मर्मत गरेको छ । ६ वर्षदेखि मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशाला मर्मत सम्भार गरिएको पशुपतिनाथ बाहिनी मुख्यालयका डिआईजी पुरुषोत्तम थापाले...

ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द

५ माघ, काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुँदैछ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने...

ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाण्डौं : ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने...

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

बझाङ । फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल...

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजबाट शुरु, प्रधानमन्त्री प्रचण्डले आजै सम्बोधन गर्ने

काठमाण्डौ : असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि शुरु हुने भएको छ । सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको...