समाचार

तराई मधेसका जिल्लामा तीन हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो

सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ का आशनारायण पटेल बिहान घर बाहिर निस्कन नसकेको कयौँ दिन भयो । बिहान अबेरसम्म नजिकै पनि देख्न नसक्नेगरी हुस्सु लाग्छ । शीतसहितको हावाले मुटु कठ्याङ्ग्रिन्छ । पटेल भन्छन्...

चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जना मृत्यु

चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । हेनान प्रान्तको याङसाम्फु गाउँमा सञ्चालित प्राइमरी र नर्सरी स्कुलमा गएराति आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी...

टाटा समूह आईपीएलको मुख्य प्रायोजक

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ । यसै वर्ष अर्थात् सन् २०२४ देखि २०२८ सम्मको आईपीएलको मुख्य प्रायोजनको सम्झौतामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई...

झापाको एउटै पालिकामा २५०० बिघामा तोरी खेती   

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले...

आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं : आज पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू-भागमा आंशिक...

काठमाडौंका यी स्थानमा एक साता विद्युत् अवरुद्ध हुने (तालिकासहित)

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा भोलिबाट एक साताको लागि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको...