समाचार

न्युरोडमा पार्किङ निषेधको विरोधमा शटर बन्द गरेर आन्दोलन

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् । महानगरले आज बिहानदेखि न्युरोडको कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेको थियो । यसकै विरोधमा काठमाण्डौ महानगरपालिकाको...

तालिबान सरकारले अविवाहित महिलालाई धेरै तनाव दिन थाल्याे : राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानको तालिबान सरकारले अविवाहित महिलालाई धेरै तनाव दिन थालेको जनाएको छ । तालिबानले अविवाहित महिला वा पुरुष संरक्षक नभएकाहरूलाई काम गर्न प्रतिबन्ध लगाएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसका मुख्य प्रवक्ता...

गाजामा एकै दिन २४ इजरायली सैनिकको मृत्यु

इजरायलले हिजो गाजामा भएको लडाइँमा आफ्ना २४ जना सेनाको मृत्यु भएको छ । गएको अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणको बदलामा गाजामा शुरु गरेको कारबाहीमा हिजो सबैभन्दा ठूलो क्षति भएको इजरायलले जनाएको छ ।...

माघ २२ गते संसद्काे हिउँदे अधिवेशन बाेलाउन सरकारकाे सिफारिस

काठमाण्डाै : सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको २२ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते दिउँसाे ४ बजे सङ्घीय दुवै सदनको संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...

भिजिट भिसासम्बन्धी पुरानो कार्यविधि खारेज, यस्तो आयो नयाँ नियम

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । यसअघिको कार्यविधिको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि पुरानो कार्यविधि खारेज गर्दै...

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा...