समाचार

राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी,...

आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध

काठमाडौं : काठमाडौं महानगरपालिकाले मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर...

लाल सागरमा तनाव : विश्व व्यापार महँगिँदै

अन्तर्राष्ट्रिय व्यापारिक मार्ग लाल सागर तनावग्रस्त हुँदा एसिया–युरोपको व्यापार महँगिन थालेको छ । इजरायलले गाजामा आक्रमण गरेको प्रतिकारमा हुथी विद्रोहीले लाल सागरमा पानीजहाजमाथि आक्रमण गरिरहेको छ । हुथीविरुद्ध अमेरिका, बेलायतलगायतले आक्रमण थालेपछि लालसागर तनावग्रस्त...

काठमाण्डौमा पक्राउ परे नक्कली डाक्टर

काठमाण्डौ : प्रहरीले काठमाण्डौबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो । मोरङको विराटनगर महानगरपालिका–२ का भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन...

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको...

धितोपत्र बोर्डको निमित्तका लागि अर्थमन्त्रालयले पठायो पत्र

८ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारीको लागि अर्थमन्त्रालयले पत्र पठाएको छ । आइतबार नाम नतोकी वरिष्ठ कार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिदै पत्र आएको बोर्ड स्रोतले जनाएको छ । मन्त्रालयबाट पत्र आएपछि...