समाचार

नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित रंगेहात पक्राउ

ललितपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी...

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी : माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । “ हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन”, महोत्तरीको बलवा–१०...

एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

काठमाडौं : दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा...

चिसो बढेपछि ढोरपाटन उपत्यकाका विद्यालय बन्द

बागलुङ : अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । ढोरपाटन नगरपालिकाका...

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्ष यान निष्कृय

काठमाण्डौ : जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयान त्यहीँ निष्कृय भएको छ । मुन स्नाइपर मिसनमा चन्द्रमाको सतहमा शनिवार अवतरण भएको तीन घण्टापछि नै यो यानसँगको सम्पर्क विच्छेद भएको थियो । द स्मार्ट ल्याण्डर...

भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम

काठमाण्डौ : भिजिट तथा पर्यटक भिसामा विदेश जानको लागि आजदेखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ ।...