समाचार

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०(०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न...

सम्पादक माधव नेपाललाई अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं ।जनप्रशासन पाक्षिक तथा जनप्रशासन डटकमका प्रधानसम्पादक माधव नेपाललाई अग्निशिखा स्मृति पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेपालसहित अन्य छ पत्रकारलाई...

अरुण चौधरीलाई मंगलबार रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य...

कर खारेजीकाे माग गर्दै देशभरका चलचित्र घर बन्द

काठमाडौं : आज देशभरका चलचित्र घर बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका चलचित्र घर बन्द गरेको हो । सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको...

पाकिस्तानको प्रहरी चौकीमा अतिवादी आक्रमण, १० जना प्रहरीको मृत्यु

पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परेर १० जना प्रहरीको मृत्यु भएको छ । डेरा इस्माइल खानको एक प्रहरी चौकीमा अतिवादीले आक्रमणमा गर्दा १० जना प्रहरीको ज्यान गएको र छ जना जना घाइते भएका...

मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर

काठमाडौं : नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषणा भएको हो । मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको...