समाचार

आज संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : आजदेखि संसद् बैठक शुरु हुँदैछ । बैठक अपरान्ह चार बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ । संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार...

थारु समुदायको परम्परागत घर हराउँदै

कञ्चनपुर : थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । “अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर...

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात

काठमाडौं : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । पश्चिमी वायु सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । पश्चिमको तुलनामा काठमाण्डौसहित मध्य र पूर्वी पहाडी...

विश्वमै पहिलो पटक गैँडामा कृत्रिम गर्भाधान

अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान गरिएको छ । यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् । उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका लागि वैज्ञानिकहरूले ती...

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको...

काठमाडौंको आलोकनगर क्षेत्रमा डोजर चल्यो

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नम्बर ३१ को आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइदिएको छ । पटक पटक चेतावनी दिँदा पनि अटेरी गरेको भन्दै महानगरपालिकाले अवैध घर टहरा भत्काएको जनाएको छ...