समाचार

दुई वटा न्यारोबडी जहाज भाडामा लिन निगमद्वारा ग्लोबल टेन्डर आह्वान

काठमाडौं : नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । सो प्रयोजनका लागि मंगलबार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमको...

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं : संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन्। महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए...

६ महिनामै ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिनेहरूको सङ्ख्या घट्यो

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामै सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार साउनदेखि पुससम्म रेमिट्यान्स २५ दशमलव तीन प्रतिशतले...

काशी नर्मदा स्मृति प्रतिष्ठान धादिङद्वारा चितवनमा भव्य पुस्तकालय

चितवन । खैरहनी नगरपालिका वडा नं १ मा सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ ।काशी नर्मदा स्मृति प्रतिष्ठान धादिङद्वारा निर्माण गरिएको पुस्तकालयको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो । लामो समयदेखि...

सर्लाहीमा नापी कार्यालयका प्रमुख चढेको भारतीय नम्बर प्लेजको जीप दुर्घटना : १० जना घाइते

काठमाडौं : सर्लाहीमा नापी कार्यालयका प्रमुख चढेको भारतीय नम्बर प्लेटको जीप दुर्घटना भएको छ । बीआर ०६ पीडी ९६४८ नम्बरको जीप दुर्घटना हुँदा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका छन्...

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु लाग्ने

काठमाडौं : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु...