

समाचार
संगठन सुदृढीकरण र शसक्त जनदवाव सिर्जना गर्न एमालेको केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरू भएको छ । जारी बैठक ३ दिन चल्नेछ । यस अघि सचिवालय बसेर बैठकका लागि ६ वटा कार्यसूची तयार गरिएको थियो...
मङ्लबार, फाल्गुन ८, २०८०दागै दागका मन्त्री र मुख्यसचिव बोकेर प्रधानमन्त्रीको सुशासन गफ
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको गफ हाँकेको निक्कै भईसक्यो । तर, मन्त्रीपरिषदकै सदस्यहरु दाग लागेर हिँडिरहेको अवस्थामा भने उनीहरु यसको बचाउ गर्न सकिरहेका छैनन् । गठबन्धन र प्रधानमन्त्री पद जोगाउनै...
मङ्लबार, फाल्गुन ८, २०८०पैदल यात्रामा रहेका मिटरब्याज पीडितहरु आज काठमाडौं छिर्दै
काठमाडौं : न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौं आउँदैछन् । हिजो धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौं छिर्दै छन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै...
मङ्लबार, फाल्गुन ८, २०८०विराटनगरमा ईस्कोनको श्री जगन्नाथ रथयात्रा सम्पन्न
विराटनगर : ईस्कोन विराटनगरमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न भएको छ। गणेशप्रसाद राठीको संयोजकत्वमा सम्पन्न यस रथयात्रा विश्व प्रसिद्ध गुरु तथा भूतपूर्व आर्मी कमान्डर स्वामी पत्री दास प्रभुजी, नेपाली युवामा आधुनिक इन्जिनियर गुरु भनेर...
मङ्लबार, फाल्गुन ८, २०८०१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ
काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नं. २७ बाट सङ्कलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै सङ्कलन गर्न थालिएको...
मङ्लबार, फाल्गुन ८, २०८०आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसोस् गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।...
मङ्लबार, फाल्गुन ८, २०८०-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


