समाचार

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

९ फागुन, ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका-१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङसहित हल्का वर्षाको...

कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि छलफल

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल शुरु हुँदैछ । अस्ति सोमवारदेखि ललितपुरको गोदावरीमा शुरु भएको कांग्रेसको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।...

एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुँदै

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा विभिन्न ६ वटा प्रस्ताव पेस भएका छन् । हिजोदेखि शुरु भएको बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको...

क्यानडासँगको दोस्रो एक दिवसीय खेलमा नेपाल ‘ए’ २ विकेटले विजयी

काठमाडौं : क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल  ‘ए’ २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट...

हिँडेरै काठमाडौं आइपुगे देशभरका मिटरब्याजी पीडित

काठमाडौं : देशभरका मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका छन् । उनीहरू न्याय नपाएको भन्दै ‘न्याय मार्च’ नाम दिएर पूर्वपश्चिम पैदल यात्रा गरी आन्दोलनका लागि काठमाडौं प्रवेश गरेका हुन् । उनीहरूले गएको माघ १६ गते शहीद...