समाचार

चार राजनीतिक दलबीच सरकारमा सहकार्य गर्नेसहित आठबुँदे सहमति

काठमाडौं : नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा...

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियरसहित १० जनाविरुद्द भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै...

मोरङमा सशस्त्रका डीएसपी मृत फेला

काठमाडौं : मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत अवस्थामा भेटिएका छन् । डीएसपी उपेन्द्र बस्याल धनपालथान गाउँपालिका–३ मा आफ्नै कोठामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालय परिसरमा...

निजामती कर्मचारीको अवकाश उमेरहद ६० वर्ष प्रस्ताव

काठमाडौं : सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज संसद् सचिवालयमा विधेयक दर्ता...

मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्रीले लिए शपथ

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठन भएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले...

तीन मन्त्रीलाई आजै सपथ गराउने जानकारी प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई गराए

प्रधानमन्त्री पुष्पकमल दाहालले ३ जना बिना विभागीय मन्त्रीलाई सपथ गराउने राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्। तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी...