समाचार

सङ्कटमा सत्ता गठबन्धन, नयाँ समीकरणको गृहकार्य शुरु

काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन नै सङ्कटमा परेको छ । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयलाई लिएर दुई पार्टीबीच असमझदारी बढेको हो ।...

आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं : ‘प्रि–मनसुन’ शुरु भएपछि पहिलो पटक हिजो काठमाडौंसहित देशभर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ । कोशी प्रदेश र मधेस...

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

काठमाडौं : हिजोको वर्षाले पूर्व–पश्चिम राजमार्गको नवलपरासीमा पर्ने चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । सडक स्तरोन्नतिका लागि भित्तो काट्ने काम भइरहेकाले हिजो पानी परेपछि रातो माटो बगेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध...

सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौं : सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा केही विषयमा मतभेदकाबीच सोमबार बिहान ८ बजे बैठक बस्न लागेको हो । गठबन्धन आएको खटपटका बिच बस्न लागेको बैठकलाई...

पाकिस्तानकाे नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् । आज नेशनल असेम्बलीमा भएको चुनावमा इमरान खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) को समर्थनमा उम्मेदवार बनेका उमर अयुबलाई पराजित...

काठमाडौंसहित देशका धेरै ठाउँमा बर्षा, कर्णाली र कोरला राजमार्गको केही खण्ड अवरुद्ध

काठमाडौं : अहिले काठमाडौं सहित देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको छ । अहिले विशेष गरेर बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । उच्च पहाडी र हिमाली...