• प्रधानमन्त्री पुष्पकमल दाहालले ३ जना बिना विभागीय मन्त्रीलाई सपथ गराउने राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।

    शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।

    तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन्। लिखित जानकारी केही बेरपछि पठाइनेछ।

    नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री मन्त्री हुने तय भएको छ ।