स्वास्थ्य/जीवनशैली

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको...

बिहीबार काठमाडौं उपत्यकामा थपिए १ हजार ९३४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा मात्रै १९ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीमध्ये काठमाडौंमा १६ सय ९२, ललितपुरकामा १०८ र भक्तपुरमा १३४ संक्रमण देखिएको...

२४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

काठमाडौं । बिहीबार देशभरमा ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित आयोजित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका उक्त संख्याको पुष्टि गरेका हुन् । यीसँगै...

कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

मोरङ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रले जानकारी दिएकोे छ । उनमा यही असोज...

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

कास्की । पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस...

धरानमा दुई सङ्क्रमितको मृत्यु

धरान । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्‍याइएको...