स्वास्थ्य/जीवनशैली

२४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ४०३ जनामा कोरोना संक्रमण

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा मात्र थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंका ९९६, ललितपुरका ३०५ र भक्तपुरका १०२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ अपडेटका...

देशभरबाट बुधबार थपिए २ हजार ६३८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा १३ हजार ९४७ वटा नमूनाको पिसिआर परीक्षण...

विश्वभरी कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख पुग्यो

वासिङ्टन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७...

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७...

नगरप्रमुखलाई कोरोना पुष्टि, बर्दघाट नगरपालिका सिल

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी...

उपत्यकामा २,१२९ सहित २४ घण्टामा ३,५५६ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

काठमाडौं । नेपालमा मंगलबार ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मंगलबार आयोजित कोभिड–१९ मिडिया ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको उक्त संख्याको पुष्टि...