स्वास्थ्य/जीवनशैली

आइपुग्यो भारतले अनुदानमा दिएको कोरोनाविरुद्धका खोप

काठमाडौं । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य...

भारतले नेपाललाई अनुदानमा दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सो कुराको जानकारी दिएका हुन् । मन्त्री...

२४ घण्टामा ३४८ संक्रमित थपिए, ४४१ निको, ४ को मृत्यु

काठमाडौं । गएको २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो संख्यासँगै अहिलेसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमित भएका छन् । त्यसैगरी...

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत...

सरकारले दियो कोरोना खोपलाई अनुमति

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो...

बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ । यसक्रममा प्रतिष्ठानले बाजुराको बूढीनन्दा नगरपालिकाद्वारा सञ्चालित कोल्टी स्वास्थ्य चौकीमा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउने छ । यससम्बन्धी द्विपक्षीय सम्झौतामा...