स्वास्थ्य/जीवनशैली

२४ घण्टामा थपिए ८० जना कोरोना संक्रमित

काठमाडौं । गएको २४ घण्टामा थप ८० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी...

कोभ्याक्स सुविधाको कोरोना खोप आउँदै

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य...

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

जेनेभा । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले...

२४ घण्टामा १ सय २२ जनामा कोरोना संक्रमण, अधिकांश संक्रमित उपत्यकामा

काठमाडौं । गएको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १ सय २२ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ छन् । हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा संक्रमण...

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन मन्त्रालयको अनुरोध

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा...

२४ घण्टामा १५७ जनामा कोरोना पुष्टि, ३३३ निको, ५ को मृत्यु

काठमाडौं । गएको २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी यसै अवधिमा थप ५ जनाको संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यीसँगै...