स्वास्थ्य/जीवनशैली

२४ घण्टामा ६ सय २० जनामा कोरोना सङ्क्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ४६ जनाको नमुना परीक्षण गर्दा ६ सय २० जनामा सङ्क्रमण...

पछिल्लो २४ घण्टामा ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ९९ जनाको नमूना परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना...

दमौलीमा डेङ्गुका सात बिरामी भेटिए

तनहुँ : तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका...

भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २०...

काभ्रेका नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

काभ्रेपलाञ्चोक : जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।...

मङ्कीपक्स प्रकोप : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, ७५ देशमा १६ हजारभन्दा धेरै सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डाः टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार...