स्वास्थ्य/जीवनशैली

वर्षमान पुनको स्वास्थ्यमा सुधार, आज स्वदेश फर्किंदै

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदैछन् । पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ...

नाइजेरियामा हैजाको कारण कम्तीमा २० जनाको मृत्यु

नाइजेरियामा हैजाको प्रकोप फैलिएको छ । पछिल्लो महिना फैलिएको हैजाका कारण सयौँ नागरिक उपचारका लागि अस्पताल भर्ना भएका र कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । बिरामीको विशेषज्ञ सेवासहित...

झन्डै ५० लाख मात्रा कोरोना खोप मौज्दात

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप झन्डै ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा...

थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात सय ७८ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

२४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार छ सय २० जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा...