स्वास्थ्य/जीवनशैली

क्वाँटी किन खाने ? यस्ता छन् क्वाँटी खानुका फाइदै–फाइदा

काठमाडौं : नेपालीले मनाउने विभिन्न चाडहरुमध्ये एक हो जनैपुर्णिमा अर्थात रक्षा बन्धन । यो चाड हिन्दु धर्मावलम्बीहरुले प्राचिन कालदेखि नै मनाउँदै आइरहेका छन् ।क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीको...

मन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण, वीर अस्पताल भर्ना

काठमाडौं : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका उनका स्वकीयसचिव रोशन राईले जानकारी...

कोशी प्रदेशमा डेङ्गीबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २२ हजारभन्दा धेरै सङ्क्रमित

काठमाडौं : डेङ्गी सङ्क्रमणबाट कोशी प्रदेशमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएका छन् । डेङ्गीबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा मात्रै १२...

डेङ्गी सङ्क्रमण बढेपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनको सिफारिस

काठमाडौं : डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ । आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य...

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो , ७४ जिल्लामा सङ्क्रमण फैलियो

काठमाडौं : नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको...

नेपालमा यसपटक सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय

काठमाडौं : नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका...