स्वास्थ्य/जीवनशैली

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

काठमाडौं : सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई...

धार्मिकसँगै स्वास्थको दृष्टिले पनि उपयुक्त जमरा

जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ। वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको...

एक व्यक्तिमा एकैसाथ कलेजो र मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं : ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एक व्यक्तिमा एकैसाथ कलेजो र मिर्गौला प्रत्यारोपण गरेको छ । गएको सोमबार १०० जना जनशक्तिले १८ घण्टा लगाएर प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ । अस्पतालका...

३५ हजार जनालाई डेङ्गी सङ्क्रमण, ३० जनाको मृत्यु

काठमाडौं : यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।...

अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दमौलीस्थित दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना

दमौली : अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र...

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं : सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । हिजो शनिवार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित...