स्वास्थ्य/जीवनशैली

छुटेकाहरुको कोरोना परीक्षण गरिँदै

ललितपुर । महालक्ष्मी नगरपालिकाले दोस्रोपटक कोरोना भाइरस परीक्षण गर्ने भएको छ । विदेशबाट आई लुकेर बसेका नगरवासीको पहिलोपटकको कोरोना परीक्षणमा छुटेकोको दोस्रोपटक परीक्षण गर्न लागेको हो । परीक्षणका लागि बुधबारसम्म नाम टिपाउने नगरवासीको सङ्ख्या...

थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौँ । नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४५ पुगेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा आज थप तीनजनामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका...

आरोपित कोरोनाको आशंकामा आइसोलेसनमा

सप्तरी । थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका आरोपितको...

घरघमा पुगेर स्वास्थ्य जाँच

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमा पुगेर स्वास्थ्य जाँच शुरु गरिएको छ । कोरोना भाइरसको त्राससँगै लकडाउनमा रहेका गाउँपालिकाका नागरिकहरुको मुग्लिन हाइवे अस्पतालले गाउँपालिकाको सहकार्यमा व्यक्तिगत स्वास्थ्य विवरणसहित अद्यावधिक अभिलेख (हेल्थ हिस्ट्री रेकर्ड) समेत...

भुल्के त्रियुगा क्षेत्रमा जाँच गर्न उपकरण अभाव

तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार...

सबै तहका ४८८ को रिपोर्ट नेगेटिभ

जुम्ला । भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पिसिआरबाट परीक्षण...