

मनोरञ्जन
आश्माकुमारी बनिन् मिस नेपाल वर्ल्ड २०२४
काठमाडौं : ‘मिस नेपाल वर्ल्ड –२०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा...
आइतवार, साउन २०, २०८१हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
इलाम : इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो ९८,५८६ मिटर० हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन...
बिहिबार, फाल्गुन १७, २०८०कर खारेजीकाे माग गर्दै देशभरका चलचित्र घर बन्द
काठमाडौं : आज देशभरका चलचित्र घर बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका चलचित्र घर बन्द गरेको हो । सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको...
सोमवार, माघ २२, २०८०मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि
मुम्बई : रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो । अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको...
सोमवार, माघ १५, २०८०गायिका मेनुका पौडेललाई आँखा देख्ने एआई जडित चस्मा प्रदान
काठमाडौं : इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र...
सोमवार, माघ १५, २०८०‘आदिपुरुष’को प्रदर्शन पोखरामा पनि रोक
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन पोखरा महानगरपालिकाले पनि रोक लगाएको छ । पोखरा महानगरपालिकाले आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेको हो। मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र...
सोमवार, असार ४, २०८०-
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३
-
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



