बिजनेस

चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सवा एक अर्व रुपैयाँ नजिक

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले झण्डै सवा एक अर्व रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रमको उद्घाटन गर्दै सांसद अग्निप्रसाद सापकोटाले सफल कार्यान्वयनमा जोड दिए । आगामी वर्ष सञ्चालन...

राजस्वतिर्न बाध्य गराउन साउन १ देखि अनलाइन ट्रयाकिङ प्रणाली

काठमाडौं । साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागु हुने भएको छ । यसले एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजस्वतिर्न बाध्य गराउने छ । राजस्वछली गर्ने...

दुई ठूला बैंक ग्लोबल आइएमई र जनता बैंक एक हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मिसाउने भएको छ । शुक्रबार दिउँसो होटल सांग्रिलामा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्‍लोबल बैंकका अध्यक्ष चन्द्र ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । ८५ प्रतिशत स्वाप रेसियोमा...

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.२७ बिन्दुले घटेर एक हजार २४४.८९ बिन्दुमा झरेको छ। प्रतिशतका...

मर्जर प्रतिवद्धता पेश गर्न राष्ट्र बैकको निर्देशन

काठमाडौ । मर्जर गर्ने प्रतिवद्धता पेश गर्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैकले निर्देशन दिएको छ । बैंकका अध्यक्ष र सीईओहरुलाई गभर्नर चिरिञ्जीवी नेपालले १५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न निर्देशन दिए ।...

वैदेशिक रोजगारीदेखि पीआर दिलाउने नाममा महिला बेचबिखन

काठमाडौं । रोजगारीको खोजीमा रहेका युवतीलाई मानव तस्करले वैदेशिक रोजगारीदेखि पीआर दिलाउने नाममा बेचबिखन गर्दै आएका छन् । तस्करले नेपालबाट भारत लैजान औषधीको प्रयोगदेखि नक्कली विवाह, आफन्त भेट्ने, जागिर लगायतको बहाना गरेर सीमा कटाएका...