

भारत बाट बिजुली किन्ने क्रम ८ दशअलव ९६ प्रतिशतले बृद्धि
गत वर्ष मात्रै भारतबाट आउने बिजुली ८ दशअलव ९६ प्रतिशतले बढेको छ । करिब १३ सय मेगावाट बिजुली आपूर्ति भइरहेकामा ३७ प्रतिशतमा भारतकै भर छ ।
-
काठमाडौं ।
गत वर्ष मात्रै भारतबाट आउने बिजुली ८ दशअलव ९६ प्रतिशतले बढेको छ । करिब १३ सय मेगावाट बिजुली आपूर्ति भइरहेकामा ३७ प्रतिशतमा भारतकै भर छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएसगै वर्षातको समयमा देश बिजुलीमा आत्मनिर्भर हुने प्राधिकरणको आकलन छ ।
नेपाल विद्युत प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ । यो नाफा अहिलेसम्मकै उच्च हो । गत वर्ष २ अर्ब ८९ करोड नाफा कमाएको प्राधिकरणले यो वर्ष नियमित विद्युत आपूर्तिका साथै चुहावट नियन्त्रण गरेर आफ्नो नाफामा १ सय ४८ प्रतिशतले वृद्धि गरेको छ ।नेपाल विद्युत प्राधिकरणले यो वर्ष ७ अर्ब २० नेपाल विद्युत प्राधिकरणले ३४ औा वाषिर्कोत्सव मनाइरहादा केही उत्साहजनक आकडा पनि सार्वजनिक गरेको छ । चार वर्ष अघिसम्म देशमा नियमित विद्युत आपूर्ति हुन्थेन । लोडसेडिङका कारण उपभोक्ता टुकी र मैनबत्ती बाल्न बाध्य मात्र थिएनन्, त्यसले दिने हैरानी सोचिनसक्नु हुन्थ्यो ।
विद्युत प्राधिकरणको वित्तीय स्वास्थ्य झनै नाजुक थियो । प्राधिकरणले एक वर्षकै घाटा ८ अर्ब ८९ करोड पुगेको थियो । तर २०७३ सालदेखि भने प्राधिकरणले घरायसी प्रयोजनमा लोडसेडिङ नहुने व्यवस्था गर्यो । त्यसयता विस्तारै हट्दै गएको लोडसेडिङले प्राधिकरणको नाफा पनि बढ्दै गएको छ । तीन वर्ष अघि डेढ अर्ब नाफा कमाएको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ ।
सञ्चित घाटा पनि ३४ अर्बबाट १५ अर्बमा झारेको छ । नियमित विद्युत आपूर्तिसागै चुहावट नियन्त्रण गरेका कारण प्राधिकरणको नाफा बढेको हो । गत वर्षसम्म २० प्रतिशतभन्दा बढी चुहावट हुने गरेकोमा यो वर्ष १५ दशमलव ३(२ प्रतिशत छ । देशमा निर्माणाधीन आयोजना समयमै नबन्दा भने भारतबाट आयात गर्ने बिजुलीको मात्रा प्रत्येक वर्ष बढ्दो छ ।
News Desk 0 response आइतवार, भदौ ८, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



