बिजनेस

लकडाउनले राजश्व सङ्कलन प्रभावित

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगर हिजोआज सुनसान छ । सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण कर्मचारी फुर्सदिला छन् । कार्यालयबाट प्रदान...

तातोपानीबाट एक अर्ब २७ करोड राजश्व उठ्यो

मेलम्ची । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू...

सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौँ

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर बिहीबारदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी लकडाउनका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा...

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत आज उक्त रकम नेपाललाई...

पेट्रोलियम पदार्थ भारत तस्करी,उपभोक्तालाई १० रुपैयाँ कर थप

काठमाडौं । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमा क्षेत्रबाट तेल चोरी निकासी भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले प्रतिलिटर १० रुपैयाँ कर थपेको छ। चोरी निकासी नियन्त्रण गर्नुको साटो कर मात्र...

अर्थतन्त्र चलायमान बनाउन व्यवसायीको माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था मिलाउन माग गरेका छन् । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका...