बिजनेस

क्यानबेरा उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको...

इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान गरिने

काठमाडौँ । नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ । इआरपी सिस्टमले कम्पनीलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान...

इन्धनको मूल्य समायोजनपछि हवाई भाडामा भारी छूट

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई...

बाहिरी जिल्लाको तरकारी आयातमा रोक

बलेवा । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर...

छर्ने बेलासम्म धानको बीउ अभाव

कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसकेको छ तर धानको बीउ कहाँबाट...

व्यावसायिक मौरीपालनमा कृषकको आकर्षण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा पछिल्लो समय व्यावसायिक मौरीपालनमा कृषकको आकर्षण बढ्दै गएको छ । सानो लगानी र व्यवस्थापनमा मनग्य आम्दानी हुन थालेपछि यहाँका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसाय सञ्चालनका लागि...