

ब्रेकिंग न्युज
मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको अध्ययन शुरु
मेलम्ची, सिन्धुपाल्चोक, (रासस) । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असारको पहिलो साता कति क्षति भयो भन्ने अनुमान...
आइतवार, असार २७, २०७८प्रभु साहकी पत्नीलाई प्रधानमन्त्रीको फोन !
रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेका छन् । दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीको फोन आएको उनले बताइन् । फोनवार्तामा प्रधानमन्त्रीले...
मङ्लबार, असार २२, २०७८सङ्खुवासभाको भोटखोला जाने सडक तीनदेखि अवरुद्ध
काठमाडौं, रासस । सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको हो । उत्तर दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो...
मङ्लबार, असार २२, २०७८फेरि बढ्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य
काठमाडौँ । तेह« दिन अघिमात्र पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको नेपाल आयल निगमले फेरि यी पदार्थको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब...
मङ्लबार, असार २२, २०७८निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन दुई महिना म्याद
काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले निजामती कर्मचारीलाई दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको छ । किताबखानाले मंगलवार एक सूचना जारी गर्दै २०७७÷७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। सम्पत्ति विवरण...
मङ्लबार, असार २२, २०७८शाखा अधिकृतको नतिजा सार्वजनिक
काठमाडौँ । गत पुसमा विज्ञापन गरिएको प्रशासन, लेखा, संसद्, परराष्ट्रलगायत सेवाको शाखा अधिकृत पदको नतिजा लोकसेवा आयोगले सार्वजनिक गरेको छ । निषेधाज्ञाको कारण स्थगित रहेका आयोगका कामहरु अब नियमित हुने लोकसेवाले जनाएको छ ।...
मङ्लबार, असार २२, २०७८-
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



