राजनीति

उम्मेदवारको टुङ्गो लगाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाण्डौ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ । त्यसअघि सानेपामै कांग्रेस...

कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाण्डौ : नेपाली कांग्रेसले पालिका चुनावका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र...

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल

काठमाण्डौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख ३० गते हुने पालिका चुनावमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्। नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको अवसरमा आज...

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा

काठमाण्डौ : नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको छ । ७३ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी...

गठबन्धनको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिन्छ : गृहमन्त्री खाण

रुपन्देही : गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै निवासमा आज बुधवार आयोजित पत्रकार भेटघाटमा उनले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य...

गठबन्धनमा जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिल्न बाँकी

काठमाण्डौ : जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । ६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन ।...