राजनीति

जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय

काठमाडौं : आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १०...

कांग्रेसले स्थानीय तहको चुनावमा तालमेल गर्न मापदण्ड बनाउने

काठमाण्डौ : नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको छ । शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे मापदण्ड बनाउने तयारी भएको हो ।...

मतपत्र छपाइको तयारी, साना दलको पनि आफ्नै चुनाव चिह्न हुने

काठमाण्डौ : वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ । एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो । हिजो...

मतपत्र हरियो छाप्ने र उम्मेदवार मनोनयनमा २ दिन समय दिने निर्णय सच्याउन एमालेको माग

काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह चुनावको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ । नेकपा...

चितवनमा निर्वाचन जितेर देखाउन देउवाको चुनौति

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले चितवनमा निर्वाचन जितेर देखाउन चुनौति दिएका छन् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले राखेका धारणको जवाफ दिँदै देउवाले चितवनमा चुनाव जितेर देखाउन चुनौति दिएका...

‘भरोसा नहुनेहरू’ले मात्रै चुनावमा गठबन्धन गर्छन् : पोखरेल

काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै उनले एमालेलाई चुनावमा...