

-
ललितपुर : ललितपुर महानगरमा २१,४२७ मत गन्दा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ११९२० मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण ब्यन्जन्कारले ५५७० मत ल्याए।
वडा नम्बर ६ मा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १३१८ मत सहित विजयी हुनु भएको छ भने वडा नम्बर ७ को वडा अध्यक्षमा कुल बाहादुर महर्जनले २१७० मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यस्तै उपप्रमुख एमालेकी मन्जली शाक्य अगाडि छिन्। उनले ५९८३ मत प्राप्त गर्दा माओवादीका बाबुराज बज्राचार्यले ४५६६ मत प्राप्त गरेका छन् । राप्रपाकी स्वर्निमा शाक्यले १८३२ मत ल्याएकी छिन् भने उमेदवार नभएको कांग्रेसको रुख चिन्हको उपमेयरमा ३२८० मत प्राप्त भएको छ ।ललितपुर महानगरको वडा १ देखि ७ सम्मको मत गणना सकिएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


