प्रशासन

कुलिङ अफ पिरियडसम्बन्धी छलछाममा प्रधानमन्त्री जिम्मेवार : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ अफ पिरियडसम्बन्धी छलछाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन् । काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै...

पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताएकी छिन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको सन्दर्भमा आज काठमाडौंमा पत्रकार...

‘कुलिङ अफ पिरियड’ संसदीय छानबिन समितिको म्याद सात दिन थप

काठमाडौं : सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको छलछामका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद सात दिन थप भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिको म्याद थपसम्बन्धी...

समृद्धि मुठीभर मानिसका लागि नभई आमनागरिकका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसका लागि नभई आमनागरिकका लागि हुनुपर्ने बताएकी छिन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण...

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख...

पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र...