प्रशासन

लिची बारी जग्गा प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : पोखराको लिची बारी जग्गा प्रकरणमा दुई जना पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री...

३ देशका ३ जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको छ । ‘मेटल–अर्ग्यानिक फ्रेमवर्क’ ९एमओएफ० विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई पुरस्कार दिइने नोबेल पुरस्कार...

पार्टी पुनर्गठनमा लाग्न दोस्रो र तेस्रो तहका नेतालाई युवा नेताको आह्वान

काठमाण्डाै : विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न राजनीतिक दलका २८ जना नेताले आज संयुक्त...

जेनजीले माग्यो अख्तियार प्रमुखको राजीनामा

काठमाडौं : जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन...

काठमाडौं र ललितपुरमा आजको सार्वजनिक बिदा खारेज

काठमाडौं : काठमाडौं र ललितपुर प्रशासनले आजको सार्वजनिक बिदा खारेज गरेका छन् । दुवै जिल्ला प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आजका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र पालिकाहरु सञ्चालन गर्न निर्देशन...

भोलि र पर्सि बिदा

काठमाडौं : अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक...