

प्रशासन
प्रहरीका ३ जना डीआईजीको सरुवा
काठमाडौं : नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले रिक्त दुई वटा प्रदेश प्रहरी कार्यालयमा डीआईजी पठाउने निर्णय गरेका छन् । मधेस प्रदेश प्रहरी कार्यालयको प्रमुखमा डीआईजी गोविन्द थपलियालाई...
शुक्रबार, अशोज २४, २०८२डाइभर्सन बनाएर एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग
काठमाडौं : गत असोज १७ देखि १९ गतेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग वैकल्पिक रुपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रुपमा खुलाइएको छ । सडक विभागका अनुसार, रोशी खोलाले करिब ५ किलोमिटर सडक...
शुक्रबार, अशोज २४, २०८२ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै फिर्ता
काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरीमै फिर्ता गरिदिएको छ । बिहीबार आयोगले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘फौजदारी वारदातमा...
बिहिबार, अशोज २३, २०८२बिशेष महाअधिवेशन छाडेर गगनले गरे नियमित महाअधिवेशनको प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् । बिशेष अधिबेशनका लागि हस्ताक्षर...
बिहिबार, अशोज २३, २०८२चारजना डिआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं : सरकारले नेपाल प्रहरीका चारजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बिहिबार, अशोज २३, २०८२कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने
काठमाडौं : नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । सभापति देउवा सहभागी नहुने भएपछि बैठक...
बिहिबार, अशोज २३, २०८२-
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३ -
बीपी राजमार्ग फेरि अवरुद्ध
बुधबार, बैशाख १६, २०८३
-
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३ -
बीपी राजमार्ग फेरि अवरुद्ध
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



