

-
बाबुराम भट्टराई संरक्षक रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र कुलमान निकट उज्यालो नेपाल पार्टीबीच सहकार्यका विषयमा आज छलफल हुने भएको छ।
प्रलोपा अध्यक्ष परिषदकी सदस्य ओजस्वी भट्टराईले दुई पार्टीबीच छलफल हुन लागेको सेतोपाटीलाई जानकारी दिइन्।
उनकाअनुसार छलफल काठमाडौंको बौद्ध क्षेत्रमा आज साँझ हुनेछ।
छलफलमा प्रलोपाबाट अध्यक्ष परिषद सदस्यहरू ओजस्वी भट्टराई र सन्तोष परियारलगायत सहभागी हुनेछन्।
उज्यालो नेपालबाट को को सहभागी हुने यकिन भइसकेको छैन।
प्रलोपामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक छन् भने मन्त्री कुलमान घिसिङनिकट दल उज्यालो नेपाल हो। यी दुई पार्टीबीच नभए चुनावी सहकार्य गरेर जाने विषयमा छलफल हुन लागेको नेताहरूले जनाएका छन्।
ुसकेसम्म एकता नै गरेर जाने कुरा हो। हामीले चुनावी सहकार्य गरेर जाने कि भन्ने पनि छ। यी सबै कुरा छलफलकै चरणमा छन्,ु प्रलोपाका एक नेताले भने।
News Desk 0 response आइतवार, पुस १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



