प्रशासन

न्यायाधीशमाथि पनि धमाधम उजुरी

काठमाडौं । न्यायालयमा हुने बिकृतिकाबिरुद्ध जनमानस उत्रिन थालेका छन् । प्रलोभनमा परेर न्याय सम्पादन गर्न थालेपछि न्यायाधीशमाथि उजुरी पर्न थालेको हो । काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश बद्रीप्रसाद ओलीले जिल्ला अदालत पर्सामा कार्यरत रहेका...

प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने

काठमाडौं । प्रदेश एक सरकारले कृषि अधिकृत, प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने भएको छ । सरकारले यसको प्रक्रिया अगाडि बढाएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सेवा करारमा छनोट गर्नेसम्बन्धी कार्यविधि...

तलव सरकारको खाने सेवा विदेशको गर्ने

काठमाडौं । मुख्यसचिव हुँदाहुँदै डा.सोमलाल सुवेदी एडिबीको जागिर खान गएजस्तै अहिले स्वास्थ्य सचिव डा.पुष्पा चौधरी विदेशिने भएकी छन् । सरकारले स्वास्थ्यबाट प्रम कार्यालयमा तान्दा अदालतबाट आदेश गराएर उनी किन स्वास्थ्यमै फर्किइन् भन्ने कुरा पनि...

अब कर्मचारीले दैनिक प्रगति बिवरण बुझाउनु पर्ने

कर्मचारीले दैनिक कार्य प्रगति प्रतिवेदन बुझाउनु पर्ने भएको छ। नागरिक सहायता कक्ष, उपमहानगरको कार्यालयमा प्राथमिक स्वास्थ्य सेवा संचालन गरेको उपमहानगरले सेवालाई प्रभावकारी र विश्वसनिय बनाउन कर्मचारीलाई दैनिक प्रगति प्रतिवेदन तयार गरेर बुझाउनु पर्ने नियम...

प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । नियमित रुपमा हुने अन्य बेलाको सरुवा झै अहिले पनि गरिएको गृहमन्त्रालयले जनाएको छ । सरुवा हुनेमा ११ प्रमुख जिल्ला अधिकारीसहित...

कर्मचारी भर्ना गर्न गण्डकी प्रदेशले लोकसेवा बिधेयक पास गर्यो

काठमाडौं । प्रदेशसभा बैठकमा प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तब्य, अधिकार र कार्यविधि सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै गण्डकी सरकारले आफैँ कर्मचारी भर्ना गर्न सक्ने भएको छ । नेपालको संविधानको धारा २४४...