

एकै दिन ४ सय ४८ जनामा कोरोना पोजेटिभ, स्वास्थ्यबिद भन्छन् – भिडले झन संकट निम्त्याउँछ
हामीले पनि सडकमा भिड जम्मा गरेर भइरहेको प्रदर्शन फेर्नुपर्छु, उनले भने, सामाजिक सञ्जाल, पत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामूहिक विरोध गर्न सक्छौं।
-
काठमाडौं ।
एकै दिन ४ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । देशका बिभिन्न स्थानमा भने आन्दोलनको नाममा भौतिक दूरीसमेत कायम नगरी मान्छे भेला जम्मा हुने क्रम बढेको छ । जनस्वास्थ्यबिदहरु भने विरोधको स्वरुप फेरौं भन्न थालेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले सरकारले आर्थिक अनुशाशन, पारदर्शिता, मितब्ययिता र जवाफदेहितालाई आफ्नो कर्तब्य ठानेर जनताका हरेक सरोकारलाइ इमान्दरीपूर्वक ब्यबहारमा देखाउन सक्नुपर्ने बताए। कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहीलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी भएको बिश्लेषण हुन थालेको छ । यो महामारीको समयमा गर्ने विरोधको स्वरूप परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए। भारतको महाराष्ट्रमा हजारौं मजदुर सडकमा निस्किँदा अहिले त्यहाँको अवस्था नियन्त्रणबाहिर छ। हामीले पनि सडकमा भिड जम्मा गरेर भइरहेको प्रदर्शन फेर्नुपर्छु, उनले भने, सामाजिक सञ्जाल, पत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामूहिक विरोध गर्न सक्छौं। विरोधको अहिलेको स्वरुपमा उनी सहमत छैनन्। भिडकै कारण कोरोनाले महामारीको रुप लिन सक्छु, उनले भने, सडकबाटै विरोध नगरी अन्य विकल्पबाट दबाब दिँदा पनि विगतमा धेरै मन्त्रीले राजीनामा दिन बाध्य भएको हामीलाई अवगत नै छ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०७७

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



