

-
कुनै पनि विषयलाई म पुर्वाग्रही नभइकन विश्लेषण गर्छुं । ठिक छ, ओलीले अध्यादेश ल्याएर गलत गरे । तर, यसका लागि उनलाई प्रेरित गर्ने गलत हर्कत सभामुख अग्नी सापकोटाबाट भयो ।
संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४६ पद रिक्त छन् । यी पद रिक्त रहनु हुन्छ ? नयाँ संविधान ल्याउन योगदान दिएको भनिएको पूर्व माओबादीका नेताहरुले संवैधानिक निकायमा नियुक्तीका लागि मार्ग प्रशस्त गरिदिनुपर्दैन ?
दलीय भागण्बडामा नियुक्ती गर्नेजस्तो घटिया मनसुवा पुरा नहुने भएर नै हैन, संवैधानिक परिषदमा नगएको ? ओलीको रिसले संवैधानिक परिषदमै नगइदिने ? हो, अग्नी सापकोटा दलको कार्यकर्ता कि देशकै सभामुख ?
एउटा सवैधानिक निकायको प्रमुखले दलको कार्यकर्ताको स्तरमा आफुलाई झारेर संवैधानिक परिषदको बैठकमै नगइदिने रु हो, समस्या यहींबाट सुरु भएको हो । अतः यो मामिलामा म प्रम ओलीको मात्र एकतर्फी आलोचना गर्ने पक्षमा छैन ।
यसमा प्रचण्ड, र तिनको गिरोह पनि दोषी छ । संवैधानिक निकायलाई रिक्त राख्नु त भएन । एउटा अति भएपछि अर्को अतिबादी कदम भयो । एउटा अतिबादले अर्को अतिबाद जन्माउँछ । अतिबादले खतिबाद ।
News Desk 0 response बुधबार, पुस १, २०७७

सम्बन्धित शीर्षकहरु
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३


