

प्रशासन
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्द दायर भएको रिट निवेदन खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ । महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश...
बुधबार, भदौ २४, २०८३रसुवाको सीडीओ फेरिए
काठमाडौं : रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको करिब २ महिना मात्रै...
आइतवार, भदौ २१, २०८३१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए
काठमाडौं : गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। यस सरुवासँगै झापा, सुर्खेत,...
शुक्रबार, भदौ १९, २०८३रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौं : सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले...
बिहिबार, भदौ १८, २०८३रसुवागढीसम्म जाने वैकल्पिक बाटोहरू तयार हुँदै छन् स् सडक विभाग
काठमाडौं । सडक विभागले भोटेकोसी नदीमा आएको बाढीबाट ध्वस्त भएका सडकखण्डको विकल्प सडकहरू सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक विजय जैसीले रसुवागढीसम्म पुग्ने ८२ किमि सडकमध्ये ४० किमि पूर्ण रूपमा...
मङ्लबार, भदौ १६, २०८३सरकारलाई ‘फोकटको सल्लाह’ दिने प्रदेश सचिव टिमुरेमा काज सरुवा
काठमाडौं : कोशी प्रदेश सचिव कोषहरि निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवाको टिमुरे खटाइएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई टिमुरे खटाउने...
आइतवार, भदौ १४, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



