प्रशासन

बंगलादेशमा आन्दोलन : नेपालमा उच्च सुरक्षा निगरानी

काठमाडौं : बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलको पक्षमा नेकपा एमालेका नौ र नेपाली कांग्रेसका १४ गरी २३ जना सांसदले मत दिए ।...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका...

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् । शपथ...

काठमाडौं उपत्यकामा आइतवार सार्वजनिक बिदा

काठमाडौं : सरकारले पर्सि आइतवार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो...

एमाले उपाध्यक्षमा गुरु बराल मनाेनीत, सातै प्रदेशमा नयाँ इन्चार्ज ताेकिए

काठमाडौं : नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । सुवास नेम्वाङको निधनपछि रिक्त पदमा बराललाई...