प्रशासन

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं : भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई...

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा डिल्लीबजार कारागार चलान

काठमाडौं : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । बिगो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् । विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६...

३५ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं : न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह...

राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

काठमाडौं : सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । प्रचण्ड...

बङ्गलादेशमा शान्त र संयमताका लागि नेपालको आह्वान

काठमाडौं : नेपाल सरकारले बङ्गलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपालले बङ्गलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको बताएको हो । ‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान...

न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा

काठमाडौं : मन्त्रीपरिषद्को बैठकले न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । न्याय सेवा आयोगको...