प्रशासन

गोदावरी नगरपालिकाका मेयरले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं : विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिने फैसला सुनाएको छ । विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा दाबी नपुग्ने फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी ३६...

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौं : प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेका ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न...

प्रतिनिधिसभा बैठक आज पनि बस्ने, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको...

सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार रुपैयाँ जरिबाना तिराउन अख्तियारको सुझाव

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा सङ्घ, प्रदेश र पालिका तीन वटै सरकारलाई सुझाव दिएको छ । आयोगले सङ्घ, प्रदेश र पालिकाले सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व सम्बन्धमा...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौं : सङ्क्रमणकालीन न्यासम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन प्रतिनिधिसभा पेश भएको छ । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)...