प्रशासन

उपाध्यक्षमा पराजित भएकी रामकुमारी झाँक्री पोलिटब्युरो सदस्यमा निर्वाचित

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी छिन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा निर्वाचित भएकी हुन् ।...

एकीकृत समाजवादीले १७ जना पदाधिकारी निर्वाचनबाट छान्यो

काठमाडौं : नेकपा एकीकृत समाजवादीले निर्वाचन मार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा...

आजका मन्त्रिपरिषद्को बैठकले गरेका पाँच निर्णय यस्ता छन्

काठमाडौं : सहकारी बिकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज खड्कालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो...

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको शिष्टाचार भेट : मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन् । नयाँ दिल्लीमा रहेको प्रधानमन्त्री निवासमा हिजो बेलुका भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध...

नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं : नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले बधाई दिएको छ । केही दिनअघि संसदबाट टीआरसी विधेयक पारित भएको थियो । यसले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने अवस्था बनेको भन्दै अमेरिकाले बधाई दिएको...

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस

काठमाडौं : सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा...